समाचार

‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढ्यो 

ललितपुर, ४ चैत : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छपाइँमा भएको ढिलाइ हटाउन ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) खरीद प्रक्रिया अघि बढाएको छ । विभागले ‘मास प्रिन्टर’ खरीदका लागि गत

साग बेचेर लाखभन्दा बढी कमाइ गर्दै चन्द्रबहादुर

ध्रुबसागर शर्मा । गलेश्वर, ४ चैत : म्याग्दीमा साग बेचेर एक किसानले रु एक लाखभन्दा बढी कमाइ गर्न सफल हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय चन्द्रबहादुर

कामपा का प्रमुख सडकमा बत्ती जडान हुने

काठमाडौँ, ४ चैत : रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ । आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ

अर्थोपार्जनमा कैदीबन्दी

पेमा लामा । बनेपा, चैत ४ : जिल्ला कारागार धुलिखेलका कैदीबन्दी थुन्से, मुडा र पोते बुनेर आर्थिक आम्दानी गर्न थालेका छन् । कारागार प्रशासनले समयको सदुपयोग गर्दै कैदीबन्दीको आचरणमा सुधार

वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह

काठमाडौँ, ४ चैत : विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् ।

पुर्जा भएको जमीन भारतीयको कब्जामा

भीमदत्तनगर, ४ चैत : आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा

काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण

काठमाडौँ, ३ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ ।

नीति सामाजको मौलिकतामा आधारित हुनुपर्छ : मन्त्री बस्नेत

काठमाडौँ, ३ चैत : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समाजको मौलिकताअनुसार नीति तर्जुमा हुनुपर्ने बताउनुभएको छ । जलवायु परिवर्तन नीति, २०७५ को प्रारम्भीक मस्यौदामाथि राय–सुझाव सङ्कलनका लागि मन्त्रालयले आयोजना गरेको

डिजिटल मालपोत अभियान शुरु

काठमाडौंँ, ३ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान शुरू गर्नुभएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै

युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

काठमाडौँ, ३ चैत : नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ अधिकारीसँग आज त्यस्तो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.