समाचार

श्रीमान्–श्रीमती एकै ठाउँमा पार्न माग

शरद शर्मा । काठमाडौँ, ५ चैत : सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनमा परेका कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेको जनाउँदै समायोजन संशोधन गर्न माग गरेका छन् । सङ्घीय मामिला तथा

गृह मन्त्रालयद्वारा मर्यादित रुपमा होली मनाउन अनुरोध

काठमाडौँ, ५ चैत : गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ । यही चैत ६ र ७ गते मनाइने होली पर्वका अवसरमा

होचिमिन्हबाट प्रभावित छु : प्रधानमन्त्री ओली

काठमाडौँ, ५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले आज

उपनाम राखेर पनि नागरिकता लिन सक्ने

काठमाडौँ, ५ चैत : कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै

देशका अधिकांश स्थानमा मौसम बदली हुनाले हल्का वर्षाको सम्भावना

काठमाडौँ, ५ चैत : पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौँ, ५ चैत : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन

शुक्रबारदेखि बु्रमरबाट सडक सफा गरिने

काठमाडौँ, ५ चैत : काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा

सहकर्मीको सम्झनामा मणीन्द्र

गौतमबुद्ध ब्रजाचार्य । काठमाडौँ, ५ चैत : वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको देहावसानसँगै नेपाली सञ्चार क्षेत्रका एउटा धरोहरको अन्त्य भएको छ । सहकर्मी साथीसँग मिलेर मुलुकमा पहिलो पटक समाचार समितिका रुपमा

विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ, ५ चैत : विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल जारी छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा

भिक्षु अश्वघोषको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, ५ चैत : थेरवाद बुद्धधर्मका भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्यावस्था सुधारोन्मुख बन्दै गएको छ । केही दिनदेखि अचेत भिक्षुले आँखाले हेर्ने, इशारा गर्ने र सामान्य कुरा गर्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.