काठमाडौँ, २९ फागुन : सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालले चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेना परिचालन गर्ने योजना र ढाँचा तयारी भइरहेको भन्ने समाचार सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ, २९ फागुन : सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी
काठमाडौँ, २९ फागुन : इतिहास शिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रवद्र्धन गर्न सबैले सकारात्मक पहल गर्नुपर्नेमा जोड दिइएको छ । इतिहास शिरोमणि आचार्यको १३२ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘बाबुराम
काठमाडौँ, २९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,
काठमाडौँ, २९ फागुन : राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई
पूर्णप्रसाद मिश्र । काठमाडौँ, २९ फागुन : सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महीना थपिएको छ । सङ्घीय संसद्का दुवै सदनबाट
देवराज सुवेदी । मेलम्ची, २९ फागुन : मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा
काठमाडौँ, २८ फागुन : सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ । आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको
दाङ, २८ फागुन : महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारीरुपमा काम गर्नेुपर्ने बताउनुभएको छ । उच्च
जनकपुरधाम, २८ फागुन : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका पदाधिकारीलाई पारदर्शी, विधि प्रक्रियाअनुरूप कार्य गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयको तराई–मधेश समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइद्वारा