अशोक घिमिरे । काठमाडौँ, २७ फागुन : संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ ।
कृष्ण आचार्य । भरतपुर, २७ फागुन : भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये
जमुना धमला । काठमाडौँ, २७ फागुन : काठमाडौँको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन नगर्दा
बलेवा, २७ फागुन : बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्षमा यो वर्षको दोस्रो यामका लागि शिकारको समय शुरु भएको छ । यो वर्षको दोस्रो यामका लागि १० वटा नाउर

काठमाडौँ, २७ फागुन : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक

अदिस अबाबा, इथियोपिया, २६ फागुन : आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको
काभ्रेपलाञ्चोक, २६ फागुन : अफ्रिकी मुलुक दक्षिणी सुडानका नागरिक किमले नेपालका तीनै तहका सरकारले स्थानीय तहमा भएका समस्या समाधानमा समन्वयकारी भूमिका खेल्ने गरेकामा खुशी व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ,
काठमाडौँ, २६ फागुन : भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चारकर्मी एक अर्काका सहयोगी भएर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । आयोगले आजदेखि शुरु गरेको तीनदिने खोज पत्रकारिता
काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल
काठमाडौँ, २६ फागुन : काठमाडौँमा भएको मिस एण्ड मिस्टर रोट्रयाक्टको उपाधि शलिलराज शाक्य र सरीसा श्रेष्ठले जित्नुभएको छ । शनिबार राति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा ३५ प्रतियोगीलाई