समाचार

चिनियाँ राजदूतावासद्वारा नारी दिवसमा सांस्कृतिक कार्यक्रम

काठमाडौँ, २४ फागुन : एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका लागि चिनियाँ राजदूतावासले शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । दूतावासले आज आयोजना गरेको सो

विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै सरकार

रमेश लम्साल । काठमाडौँ, २४ फागुन : सरकारले आर्थिक वर्ष २०८०/८१ सम्म विद्युतीय सवारीसाधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ । राष्ट्रिय योजना

पानीका स्रोतको दिगो व्यवस्थापनमा जोड

काठमाडौँ, २४ फागुन : नदी जलाधारण क्षेत्र (बेसिन) को दिगो संरक्षणका लागि पानीका स्रोतको व्यवस्थापन र विकासलाई तत्काल सम्बोधन गर्नुपर्ने सम्बन्धीत विज्ञहरुले औँल्याएका छन् । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (आइडब्लुएमआइ)

साइकल सिटी चितवनमा साइकल देख्नै मुस्किल

सुरेन कुँवर । रत्ननगर, २४ फागुन : कुनैबेला साइकलको जिल्ला भनेर परिचित चितवनमा अहिले साइकल देख्नै मुश्किल हुन थालेको छ । साइकल लेनको अभाव, मोटरसाइकलको बढ्दो प्रयोग र आधुनिक जीवनशौलीले

भारतीय पत्रकारको कुम्भमेलामा नेपाली पत्रकार

काठमाडौँ, २४ फागुन : भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्कनुभएको छ । कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशन

काभ्रेमा दर्ता नगरी ‘खानी’ सञ्चालन

काभ्रेपलाञ्चोक, २४ फागुन : जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार

निर्मला हत्या प्रकरणमा आठविरुद्ध मुद्दा

कञ्चनपुर, २४ फागुन : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा

माथिल्लो कर्णाली परियोजना : जीएमआरको म्याद नथप्न दबाब

नारायण ढुङ्गाना । काठमाडौँ, २३ फागुन : माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले पटक पटक म्याद थप्दा पनि काम गर्न नसकेको भन्दै म्याद नथप्नका लागि दबाब

न्यू सृष्टि दैनिकद्वारा वार्षिकोत्सवको अवसरमा २१ जना पुरस्कृत

विराटनगर, २३ फागुन : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्राविना लोकतन्त्रको महत्व नरहने बताउनुभएको छ । विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिक पत्रिकाको आठौँ वार्षिकोत्सव समारोहको उद्घाटन

ढोरपाटनमा शिकार याम शुरु

रामबहादुर थापा । बागलुङ, २३ फागुन : वैधानिक शिकारका लागि प्रख्यात ढोरपाटन शिकार आरक्ष क्षेत्रमा वर्षको दोस्रो शिकार याम शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.