
काठमाडौँ, २३ फागुन : सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको
काठमाडौँ, २३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते
काठमाडौँ, २३ फागुन : काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले
काठमाडौँ, २३ फागुन : समाजसेवी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको
नवलपरासी, २३ फागुन : गौतमबुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न बौद्धकालीन ऐतिहासिकस्थलहरुको संरक्षण र प्रवद्र्धनमा यहाँका स्थानीय तहहरु सक्रिय रहेका छन् । आ–आफ्नो स्थानीय तहको क्षेत्रभित्र पर्ने बुद्धकालीन स्थललगायत विभिन्न ऐतिहासिकस्थलको
लहान, २३ फागुन : लहान नगरपालिका–३ मा निर्माण भएको बसपार्क १४ वर्ष बितिसक्दा पनि सञ्चालन नहुँदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् । सम्बन्धित निकायको उदासीनताका
चिप्लेढुङ्गा, २३ फागुन : “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ ?” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर ?”
ललितपुर, २३ फागुन : राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ गते गर्ने भएको छ । आयोगले पत्रकार सम्मेलन गरी किसानको अधिकारलाई
काठमाडौँ, २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि आज साँझ निवास फर्कनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै
काठमाडौँ, २२ फागुन : राष्ट्रिय योजना आयोगको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले पूर्ण प्रेस स्वतन्त्रतासहित आमसञ्चारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने रणनीति लिएको छ । उक्त मस्यौदामाथि आयोजित राष्ट्रिय परामर्श