समाचार

सौर्य एयरलाइन्सले तिर्यो बक्यौता, फागुन २४ देखि उडान

काठमाडौँ, २१ फागुन : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा

सात सय गैरकानूनी विदेशी

काठमाडौँ, २१ फागुन : सङ्घीय संसद्, संसदीय समितिमा पर्यटक तथा भ्रमण प्रवेशाज्ञामा नेपाल आएर गैरकानूनी बसोबास गर्ने विदेशी ६०० देखि ७०० को हाराहारीमा रहेको जानकारी दिइएको छ । राज्य व्यवस्था

‘वाटर एटीएम’बाट पिउने पानी

काठमाडौँ, २१ फागुन : बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ । नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा

‘व्यवहारतः सिण्डिकेट कायमै’

काठमाडौँ, २१ फागुन : सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् । सार्वजनिक

वादी समुदायद्वारा अदालतको आदेशको स्वागत

काठमाडौँ, २१ फागुन : ‘नथिया’ र ‘ऐलानी’ (उपन्यास) तथा ‘पण्डित बाजेको लौरी’ (चलचित्र) बारे सर्वोच्च अदालतबाट भएको निर्देशनात्मक आदेशको वादी समुदायले स्वागत गरेको छ । राष्ट्रिय वादी परिषद्ले यहाँ पत्रकार

‘सेज’मा श्रमिक सङ्गठनको प्रतिनिधि राख्न सहमति

काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्र (सेज)को प्राधिकरण सञ्चालक समितिमा श्रमिक सङ्गठनको प्रतिनिधि राख्ने सहमति गरेको छ । समितिको

अधिकांश चालकमा उच्च रक्तचापको समस्या, दुर्घटनाका कारण हुनसक्छ

तारानाथ आचार्य । बलेवा, २१ फागुन : अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च

पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी, २१ फागुन : नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित

गोली प्रहार गरी ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

कञ्चनपुर, २१ फागुन : कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा, २० फागुन : वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.