काठमाडौँ, १९ फागुन : भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन
काभ्रेपलाञ्चोक, १९ फागुन : आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका–२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ । गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती
काठमाडौँ, १९ फागुन : पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले
बाँके, १९ फागुन : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास अन्तर्गत दुई वर्षअघि गठन भएको वाणिज्य इजलासमा चेक बाउन्सका मुद्दा बढ्न थालेका छन् । वाणिज्य इजलासमा अहिलेसम्म जम्मा ५३ मुद्दा दर्ता

काठमाडौँ, १९ फागुन : वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहनुभएका ६९ वर्षिय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष
सर्लाही, १९ फागुन : सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको
म्याग्दी १९ फागुन : म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ । जिल्ला समन्वय समिति, गण्डकी

काठमाडौँ, १८ फागुन (रासस) : धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले जानकारी लिनुभएको छ । नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर
सल्यान, १८ फागुन : नेपालगञ्जबाट रुकुम सिलिङ्गेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका वडा नं १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ, १८ फागुन : पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको