समाचार

प्रदेश सरकारसँगको समन्वयमा चालक अनुमतिपत्र नेपालीकरण गर्न पत्राचार

काठमाडौँ, १७ फागुन : यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै

जटिलतासम्बन्धी अनुभव आदानप्रदान

काठमाडौँ, १६ फागुन : जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा देखिएका जटिलताका सम्बन्धमा दक्षिण पश्चिम एसियाका राष्ट्रले सामना गर्नुपरेको समस्यासम्बन्धी अनुभवको आदानप्रदान गरिएको छ । जैविक विविधता र पारिस्थितिक प्रणालीसम्बन्धी अन्तरसरकारी

शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध

भोजराज कार्की । सोलुखुम्बु, १६ फागुन (रासस): बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन

श्रद्धाञ्जलि शुक्रबार ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा

काठमाडौँ, १६ फागुन : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा

अधिकारीको निधनमा नेकपा सचिवालयद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, १६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सङ्ग्रहालयका ठूला सामग्री आगन्तुकले हेर्न पाएनन्

ललितपुर, १६ फागुन : पाटन सङ्ग्रहालय केशवनारायण चोकबाट अन्यत्र सारेपछि यहाँका ठूला सामग्री आगन्तुकले हेर्न पाएका छैनन् । पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो ।

शव त्रिभुवन विमानस्थलमा

काठमाडौँ, १६ फागुन : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै

बदलीसँगै मुलुकभर वर्षा र हिमपात

काठमाडौँ, १६ फागुन : पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र हिमपात भएको छ । मौसम पूर्वामानुमान महाशाखाका अनुसार गत रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको

अनकन्टार भिरमा हिमपात सहेर शव रुँघ्दै सुरक्षाकर्मी

ताप्लेजुङ, १५ फागुन : “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै

पृतनापति बैठक शुरु

काठमाडौँ, १५ फागुन : ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ आज यहाँ शुभारम्भ भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा दुई दिनसम्म चल्ने बैठक शुभारम्भका अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.