समाचार

‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

काठमाडौँ, १४ फागुन : यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ । अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको

शहीदले देखाएको बाटोमा हिँड्ने गृहमन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ, १४ फागुन : गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालको इतिहासमा

मृत्युदण्ड अन्त्य हुनैपर्छ : नेपाल

काठमाडौँ, १४ फागुन : नेपालले विश्वव्यापी रुपमा नै मृत्युदण्ड अन्त्य हुनुपर्ने आफ्नो अडान दोहोर्‍याएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा जारी चालिसौँ बैठकका सन्दर्भमा मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिँदै

अहिले प्रतिकिलो १० लाखमा बिक्री हुन मुस्किल छ यार्सागुम्बा

नरेन्द्रसिह कार्की । दार्चुला, १४ फागुन : दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई

प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग

काठमाडौँ, १४ फागुन : नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले

दीर्घकालीन फोहर विसर्जनस्थल डिजाइनको काम सकियो

काठमाडौँ, १४ फागुन : शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर

महानगर प्रमुखले एकलौटी गरेको उपप्रमुखको आरोप

काठमाडौँ, १४ फागुन : भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ । उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी

सङ्घीय सरकारको मुख ताक्दै न्यायिक समिति

रवीन्द्र काफ्ले । फिदिम, १४ फागुन : संविधान र स्थानीय तह सञ्चालन ऐनले सञ्चालनको स्पष्ट कार्यादेश दिए पनि यहाँका न्यायिक समिति अझै सङ्घीय सरकारको मुख ताकिरहेका छन् । सङ्घीय सरकारको मुख ताकेर

विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा

काठमाडौँ, १३ फागुन : प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई

अमेरिकाले नेपाली सेनालाई सघाउने

काठमाडौँ, १३ फागुन : नेपालको औपचारिक भ्रमणमा रहनुभएका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.