समाचार

‘मौसमी बेलुन’ को नियमित उडान शुरु

भीष्मराज ओझा । काठमाडौँ, १८ फागुन : मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन

अनियमितता गर्ने ट्याक्सी चालक कारवाहीमा

काठमाडौँ, १८ फागुन : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य

राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी

काठमाडौं, १७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारी आज

सङ्घीयताको आधारशिला स्थानीय तह

काठमाडौँ, १७ फागुन : सङ्घीयताको आधारशिला स्थानीय तह भएकाले यसलाई मजबुत बनाउनुपर्ने आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घले आयोजना गरेको ‘स्थानीय तहसँग सम्बन्धित सङ्घीय

वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड नयाँ बानेश्वरबाट बबरमहल सर्यो

काठमाडौँ, १७ फागुन : वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरबाट दिइँदै आएको सेवा अब बबरमहलबाट प्रदान गरिने भएको छ । बबहरमहलमा रहेको नेपाल औषधि लिमिटेडको भवनबाट सेवा प्रदान गरिने

हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी

मनाङ, १७ फागुन : मङ्सिरमा जाडो छल्न जिल्ला बाहिरेका मनाङवासी गाउँ फर्कने समय भएपनि स्थानीय गाउँले यो वर्ष अहिलेसम्म जिल्ला फर्कनसकेका छैनन् । वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस

शनिबारदेखि पुन: वर्षा दोहोरिने

काठमाडौँ, १७ फागुन : गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

पोखरा, १७ फागुन : हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री

सम्भावित जोखिमको क्षेत्र पहिचान गर्दै कामपा

काठमाडौँ, १७ फागुन : काठमाडौँ महानगरपािलकाले विपत्को सामना गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो क्षेत्रभित्र सम्भावित जोखिमको क्षेत्र पहिचान कार्य शुरु गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले सम्भावित जोखिम

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

सुर्खेत, १७ फागुन : भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको हुम्ला,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.