समाचार

बारपाकमा दिनमै ३ जनाको मलामी

काठमाडौं, १४ जेठ : एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ । तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना

‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन’

काठमाडौं, १४ जेठ : संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा

सहायकरथी केसीको कोभिड–१९ सङ्क्रमणबाट निधन

काठमाडौं, १३ जेठ : नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले

काठमाडौंमा कोरोना सङ्क्रमण दरमा केही कमी

काठमाडौं, १३ जेठ : काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच

कोरोना भाइरस उत्पत्तिको रहस्य के ?

काठमाडौं, १३ जेठ : सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ।

आठ महिनादेखि पालभित्रै थन्कियो रेल

काठमाडौं, १३ जेठ : जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल

प्रतिगमनकारीविरुद्ध बुद्धले जस्तै विद्रोह गरौं : प्रचण्ड

काठमाडौं, १२ जेठ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन्। गौतम

ओखलढुंगाका गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

ओखलढुंगा, ११ जेठ : जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु

बर्दिया, ११ जेठ : बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु भएको छ । सोमबार राति ९ बजे गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

काठमाडौं, ११ जेठ : कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.