समाचार

चिकित्सकको सुरक्षाका लागि अध्यादेश ल्याउन माग

काठमाडौं, १६ जेठ : नेपाल चिकित्सक संघले चिकित्सकको सुरक्षाका लागि एक हप्ताभित्र अध्यादेश ल्याउन नेपाल सरकारसँग माग गरेको छ । अध्यादेशमार्फत कानुन ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण

चिकित्सक भन्छन् : हामीलाई घोषणा गरेको भत्ता खोइ ?

जाजरकोट, १६ जेठ : सरकार आफैँले घोषणा गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा

नारायणहिटीबाट रङ्गशालासम्म बृहत् टुँडिखेल अवधारणा

काठमाडौं, १६ जेठ : आर्थिक वर्ष २०७८/२०७९ मा शहरी पूर्वाधार विकासका लागि रु ४१ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा नारायणहिटी सङ्ग्रहालयबाट दशरथ रङ्गशालासम्मको क्षेत्रलाई अत्याधुनिक

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

काठमाडौं, १६ जेठ : हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब

काठमाडौं, १५ जेठ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा थप दुई लाख रोजगारीको अवसर प्रदान गर्न रु १२ लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, नि:शुल्क उपचारको व्यवस्था

काठमाडौं, १५ जेठ : सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री

काठमाडौंमा मेट्रो रेल र सहरी केबलकार

काठमाडौं, १५ जेठ : नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल र सहरी केबलकारको अवधारणा अघि बढाउने भएको छ । रेल यातायातको वृद्धिअन्तर्गत मेट्रो रेलको अवधारणा अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलले आज बजेट

काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने

काठमाडौं, १५ जेठ : सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद

गणतन्त्रमा एकात्मक र सामन्तवादी शैली कायम हुँदा जनतामा निराशा बढ्यो : उपराष्ट्रपति पुन

काठमाडौं, १५ जेठ : उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लोपटक उत्पन्न राजनीतिक समस्याको समाधान हुनेमा आफू आशावादी  रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत,

गणतन्त्रलाई पर्वका रूपमा मनाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौं, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई पर्वका रूपमा मनाउन आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै जनताको विजय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.