समाचार

अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं, १८ जेठ : सरकारको निर्णयअनुसार तीन देशका लागि हवाइ उडान खुला भएको छ । जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका

बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै

काभ्रे, १८ जेठ : बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन

काठमाडौं, १८ जेठ : विवेकशील साझा दलका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार

सरकार र थरुहटबीच ६ बुँदे सहमति : रेशम चौधरीको मुद्दा फिर्ता लिन पहल गर्ने

काठमाडौं, १८ जेठ : सरकार र थारु कल्याणकारिणी सभा थरूहट/थारुवान संयुक्त संघर्ष समिति बीच ६ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार

उपत्यकामा निषेधाज्ञा थपिन सक्ने

काठमाडौं, १८ जेठ : कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा

चीनमा दम्पत्तीलाई तेस्रो सन्तान जन्माउन सरकारले प्रोत्साहन गर्ने

काठमाडौं, १७ जेठ : चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको बैठकमा यो निर्णय  सुनाइएको

एमाले र जसपा फुटाउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍यो : ढकाल

काठमाडौं, १७ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी

खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

काठमाडौं, १७ जेठ : सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका

संक्रमित घट्दै, निको हुने बढ्दै

काठमाडौं , १७ जेठ : केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर

सिटामोल लिन दुई घण्टा पैदल

काठमाडौं , १७ जेठ : काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष  जोडिएको  स्वास्थ्य  विकासका  अत्यावश्यक  पूर्वाधारका रूपमा  लिइन्छ । यस  क्षेत्रका  नागरिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.