समाचार

उखु किसानकोे रिले अनशन तोडियो

सर्लाही, ६ जेठ : उखुको रकम भुक्तानी माग गर्दै रिले अनशनमा बसेका उखु किसानले अनशन तोडेका छन् । सम्पूर्ण बक्यौता रकम आगामी असोज मसान्तभित्र उद्योगले दिने निर्णय गरेपछि किसानहरुले अनशन

चिया श्रमिक काममा फर्किए

इलाम, ६ जेठ : लामो समयको आन्दोलनपछि चिया श्रमिक काममा फर्किएका छन् । तीन दिनअघि श्रमिक र रोजगारदाताबीच सहमति भएको थियाो । रोजगारदाताले श्रमिक ज्याला कार्यान्वयन गर्न ढिला स्वीकृति दिएकाले

राष्ट्रपतिबाट डा पोखरेल र ढकाललाई रोटरी अवार्ड

काठमाडौँ, ६ जेठ : रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले डा वीरेन्द्रराज पोखरेल र विश्वास ढकाललाई संयुक्त रुपमा ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स २०१९’ द्वारा पुरस्कृत गरेको छ ।

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

भीष्मराज ओझा । काठमाडौँ, ६ जेठ : सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता

अवैध रुपमा द्वन्द्वरत मुलुकमा जाने क्रम रोकिएन

काठमाडौँ, ६ जेठ : वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित बनाउन भन्दै सरकारले विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरेपनि अझै कामको खोजीमा अवैध तरिकाबाट विदेशिने प्रवृत्तिको अन्त्य हुनसकेको छैन ।

पत्रकार जगत्का अधिकार कुण्ठित गर्ने प्रश्नै उठ्दैन : नेता रावल 

काठमाडौँ, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले मिडिया काउन्सिल विधेयकबारे सञ्चार क्षेत्रबाट उठाइएका दण्डसजायलगायत विषयमा पुनःविचार गर्न सरकारलाई सुझाव दिनुभएको छ । राजधानीमाआयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो,

गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा गयौँ : सांसदद्वय

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा सहभागिता हुन गएको प्रति दुःख व्यक्त गर्नुभएको छ । सांसदद्वयले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत

ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमार्फत

काठमाडौँ, ६ जेठ : ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका

जीप दुर्घटना हुँदा तीनको मृत्यु, तीन घाइते

बैतडी ५ जेठ : बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११.३० बजेतिर

उपप्रमुखसहित पाँच माथि गालीबेइज्जती मुद्दा  

वीरगन्ज, ५ जेठ : पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गर्नुभएको छ । शुरुमा गाउँपालिकाका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.