समाचार

पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

कास्की, ८ जेठ : पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने 

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ८ जेठ: नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती

पाँचथर घटनाको सूक्ष्म छानबिन हुन्छ : गृहमन्त्री थापा

काठमाडौँ, ८ जेठ : गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा यही जेठ

अत्याधिक गर्मीले जनजीवन प्रभावित   

नेपालगञ्ज, ८ जेठ : अत्याधिक गर्मी र तातो हावा (लू) ले बाँके जिल्लालगायत पश्चिमी तराईको जनजीवन प्रभावित भएको छ । मौसम विभागको यहाँस्थित कार्यालयका अनुसार, बाँके जिल्लाको तापक्रम एक सातादेखि ४१

विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता

काठमाडौँ, ८ जेठ : सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण

कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

सुशीला रेग्मी । बेझाड, ८ जेठ : राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई

बढ्दो गर्मीले तराईको जनजीवन कष्टकर  

बर्दिवास, ८ जेठ : लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो । बिहान सूर्योदयदेखि बेलुका

छ हजार ट्याक्सीको मिटर भाडा समायोजन 

काठमाडौँ, ८ जेठ : नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा

विस्थापित परिवारद्वारा उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग  

गोरखा, ८ जेठ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् । डुबान क्षेत्रमा

बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा 

भोजराज कार्की । सोलुखुम्बु, ८ जेठ : विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.