समाचार

बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी 

लम्की, ९ जेठ : कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी रु ५० लाख आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको

झापाको बाहुनडाँगीस्थित चिया बगानमा चार हात्ती

भद्रपुर, ९ जेठ : झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ

कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो

अशोक धिमिरे । काठमाडौँ, ९ जेठ : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य

पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी

साँखु, ९ जेठ : निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए

निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति

भरतपुर, ९ जेठ : वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, ९ जेठ : पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा

पास नपाउँदा कैलाश मानसरोवर हिँडेका २० भारतीय तीर्थयात्री फिर्ता

हुम्ला, ९ जेठ : कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका

सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ 

साँखु, ९ जेठ : काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी

बाध्यताकोे वैदेशिक रोजगारी अन्त्य गर्न प्रम रोजगार कार्यक्रम : मन्त्री विष्ट   

रुपन्देही, ८ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । मन्त्री विष्टले रोजगारी

विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाइने : मन्त्री बाँस्कोटा

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकमाथि विचार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.