समाचार

प्रहरी मुठभेडमा घाइते विप्लव कार्यकर्ताको मृत्यु

भोजपुर, ८ जेठ : भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड

बोर्डले भन्यो, ‘सहुलियत कर्जा लिन बैंकमा जानू’

काठमाडौँ, ७ जेठ : वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै

प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

भोजपुर, ७ जेठ : टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ । आज दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर

१५ वर्ष अघि नै निधन भएका कर्मचारीको सरुवा

काठमाडौँ, ७ जेठ : कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज

मेनपावर व्यवसायीद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ, ७ जेठ : मेनपावर व्यवसायीले कानूनी तथा व्यवस्थापकीय सुधार गरेर मात्र सीपमूलक तालीम लिएका कामदारलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल वैदेशिक

विद्यार्थीले मनाए जेठमा बिस्केट जात्रा

भक्तपुर, ७ जेठ : स्थानीय जात्रा, पर्व र परम्परालाई पाठ्यक्रममा समेट्दै वैशाख १ गते नयाँ वर्षको झल्को दिँदै विद्यार्थीले गठ्ठाघर क्षेत्रमा बिस्केट जात्रा मनाएका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित सिभिएम

अठचालीस मेनपावरको कारोवार बन्द

काठमाडौँ, ७ जेठ : तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन

देवघाट क्षेत्रमा जग्गा अतिक्रमण

नारायण अधिकारी । चितवन, ७ जेठ : पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम

नगर प्रहरीद्वारा दश हजार मोटरसाइकल कारवाहीमा

काठमाडौँ, ७ जेठ : नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा

विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह     

काठमाडौँ, ७ जेठ : काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.