समाचार

पाल्पालीको पहिचान चुकाउनीमा आकर्षण  

पवित्रा घिमिरे । रामपुर, ५ जेठ : पाल्पाली अचारका रुपमा परिचित चुकाउनीप्रति सबैको आकर्षण बढ्न थालेको छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना र धनियाँको हरियो पातलाई प्रयोग गरेर

सडक बोर्डको दस्तुर सङ्कलन केन्द्र आगजनीको अभियोगमा लामिछाने पक्राउ

चितवन, ५ जेठ : पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको

बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने : राजदूत आम्स

विराटनगर, ५ जेठ : नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह

काठमाडौँ, ५ जेठ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत

त्रिशूलीमा यात्रुबस खस्दा पाँचको मृत्यु, २९ घाइते

धादिङ, ५ जेठ : झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको

‘नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति अन्त्य गरिने’

काठमाडौँ, ४ जेठ : नयाँ बसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको कार्यक्रममा शान्त,

सरकारको काम गर्ने शैली ठिक भएन : नेता वैद्य

काठमाडौँ, ४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामगर्ने शैली ठिक नभएको बताउनुभएको छ । सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधका लागि ऐक्यबद्धता

उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ४ जेठ : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले

प्रजातन्त्रिक विचार समाजको अध्यक्षमा केसी

काठमाडौँ, ४ जेठ : प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा डा केदारनरसिंह केसी निर्विरोध निर्वाचित हुनभएको छ । राजधानीमा सम्पन्न ११औँ अधिवेशनले समाजको पदाधिकारी, प्रदेश संयोजक तथा केन्द्रीय सदस्यको निर्विरोध चयन गरेको

उच्च अदालतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

रुकुम (पश्चिम), ४ जेठ : इजाजतपत्र प्राप्त मदिराजन्य पदार्थको पेशा व्यवसायमा रोक नलगाउन उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.