समाचार

कम तेल दिने पेट्रोलपम्पमा सिलबन्दी 

राजविराज, ४ जेठ : गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका

रानीपोखरी सर्वसाधारणको लागि खुला   

लक्ष्मी गारु । भादगाउँ, ४ जेठ : भक्तपुर नगरपालिका र नेपाली सेनाबीच भक्तपुरको ऐतिहासिक रानीपोखरी र सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ । नगरपालिका र सेनाबीच

पेट्रोलमा दुई, डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घट्यो

काठमाडौँ, ३ जेठ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा

मदन भण्डारी स्मृति पार्क ओझेलमा 

रत्ननगर, ३ जेठ : जननेता मदन भण्डारीको शव भेटिएपछि बस्तीतर्फ निकालेर राखेको चौरलाई अहिले मदन भण्डारी स्मृति पार्कका रुपमा विकास गर्ने खोजिएको छ । पार्क निर्माण गर्न गतवर्ष मदन भण्डारी

‘विपद्को पूर्वतयारीमा चासो देखिएन

काठमाडौँ, ३ जेठ : नेपालको भौगोलिक अवस्थाका कारण विभिन्न समयमा विपद् आइरहने भए पनि पूर्वतयारीमा भने सरकारले खासै चासो दिएको देखिएको छैन । भूकम्प, बाढी पहिरो, आँधी, डुबानजस्ता विपद् प्रत्येक

यार्सागुम्बा र नगदसहित तस्कर पक्राउ

डोल्पा, ३ जेठ : हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको

ठोरीमा भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त

वीरगञ्ज, ३ जेठ : पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त

मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग

काठमाडौँ, ३ जेठ : संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन

हेलिकप्टरमै मृत शिशुको जन्म

रुकुम (पूर्व), ३ जेठ : रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार

हिमतालमा बेपत्ता बराइलीको शव निकालियो

सोलुखुम्बु, २ जेठ : गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा नौ महिना अघि बेपत्ता भएका एक विद्यार्थीको शव भेटिएको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये सुनलि बराइलीको शव भेटिएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.