समाचार

केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख मिश्रको निधन

काठमाडौँ, १ जेठ: त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख प्रा शान्ति मिश्रको ८१ वर्षका उमेरमा आज निधन भएका छ । उपचारका क्रममा अमेरिकामा रहनुभएकी मिश्रको गल ब्लाडरमा भएको क्यान्सरका कारण

त्रिपालमा बसेर भन्सारको सुरक्षा

भजनी, १ जेठ : कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सीमा अवलोकन युनिट (बिओपी) का सुरक्षाकर्मी त्रिपालमुनि बस्दै आएका छन् । पुस/माघ महीनाको कठ्याङ्ग्रिने जाडो

मिडिया काउन्सिल सम्बन्धी विधेयक फिर्ता लिन नागरिक समाजको आग्रह

काठमाडौँ, १ जेठ : नागरिक समाजका अगुवाले सरकारले सङ्घीय संसद्मा दर्ता गराएको तीन वटा विधेयकप्रति आपति जनाउँदै त्यसलाई तत्काल फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार ऐन–२०६८ को

टिपर दुर्घटनाको त्रास दिनदिनै बढ्दो

निरा गौतम । रुपन्देही, १ जेठ : एक हप्ताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो । परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले

यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

डोल्पा, १ जेठ : यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका

बञ्चरे डाँडामा दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा

शर्मिला पाठक । काठमाडौँ, १ जेठ : शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले

बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम

केदार मगर । खोटाङ, १ जेठ : बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

बेत्रावती, १ जेठ : त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडाँैको मातातीर्थ सवस्टेशनसम्म

नगरप्रमुख चढ्ने प्राडो गाडीमा आगजनी

अछाम, १ जेठ : अछामको मङ्गलसैन नगरपालिकाको प्राडो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ

कृतिम ताल भर्न सौर्यपम्प जडान 

कञ्चनपुर, १ जेठ : जङ्गली जनावरलाई पानी खुवाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनमा सौर्यपम्प जडान गरिएको छ । सामुदायिक वनमा दुई वर्षअघि जङ्गली जनावरलाई पानी खुवाउन बनाइएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.