समाचार

अधिकार कटौती गर्ने विधेयक सच्याउन माग

काठमाडौँ, ३० वैशाख : राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधान, मानवअधिकार आयोगको गठनसम्बन्धीका अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यताहरु (पेरिस प्रिन्सिपल) को पक्षमा देखिएको भन्दै सच्याउनुपर्ने

सगरमाथा आधार शिविर क्षेत्रमा सरसफाइ तीव्र

काठमाडौँ, ३० वैशाख : नेपाली सेनाको समन्वयमा विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गर्ने कार्यलाई तीव्र तुल्याइएको छ । शिखर चढ्ने क्रममा आरोहीले प्रयोग गरेका विभिन्न खाले सामग्रीले आधार

प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्नुस् : संयोजक मिश्र

ललितपुर, ३० वैशाख : साझा पार्टीले प्रस्तावित मिडिया काउन्सिल विधेयकका विषयमा उठेको प्रश्नका बारेमा सरोकारवाला पक्षसँग गहन छलफल गर्न सरकारलाई सुझाव दिएको छ । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आयोजित पत्रकार

एभिन्यूजको वीरगञ्ज कार्यालय तोडफोड

पर्सा, ३० वैशाख : वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका

प्रधानमन्त्री ओली कम्बोडियामा

कम्बोडिया, ३० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया अधिराज्य आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से

शताब्दी पुरुष जोशीलाई राष्ट्रपति भण्डारीबाट शुभकामना 

सुभानु आचार्य । ललितपुर, ३० वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ । राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली

काठमाडौँ, ३० वैशाख : पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा

मिडिया काउन्सिल विधेयकबारेमा मिश्रित प्रतिक्रिया

काठमाडौँ, २८ वैशाख : सरकारले मिडिया काउन्सिल गठन गर्ने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरेपछि नेपाली सञ्चार क्षेत्रमा विभिन्न तर्कवितर्क उठन थालेका छन् । केही सञ्चारकर्मीले उक्त विधेयक तुरुन्त फिर्ता गर्नुपर्ने

अशोक वृक्ष विहार भत्काएर व्यापारिक भवन बनाउन लागेको विरोधमा विरोधसभा

काठमाडौँ, २८ वैशाख : बाहैँ शताब्दीको अशोक वृक्ष विहार रहेको द्योछेँ (देउताको घर) भत्काएर व्यापारिक भवन बनाउने गुठी संस्थानको निर्णयविरुद्ध असनवासी आन्दोलित भएका छन् । असनको कोथुननी बचाउ अभियान समितिले

उपत्यकाका नदीबाट ठूलो परिमाणमा फोहर व्यवस्थापन   

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २८ वैशाख : वैशाख शुक्ल सप्तमी सत्य युगमा आजैका दिन गङ्गा उत्पत्ति भएको पौराणिक कथन छ । वैदिक सनातन परम्पराअनुसार सबै नदीलाई गङ्गाकै रुपमा लिइन्छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.