काठमाडौँ, २८ वैशाख : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको
बाँके, २८ वैशाख : चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२
काठमाडौँ, २७ वैशाख : नेपाल पत्रकार महासङ्घले संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको छ । विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित
अछाम, २७ वैशाख : क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २०
काठमाडौँ, २७ वैशाख : नेपाल प्राध्यापक सङ्घको १६औँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ९, १० र ११ गते काठमाडौँमा हुने भएको छ । सङ्घको हालै सम्पन्न पूर्ण बैठकले महाधिवेशनको मिति तय

भीष्मराज ओझा । काठमाडौँ, २७ वैशाख : नेपालको इतिहासमा एकै दिन सबैभन्दा धेरै दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस स्याटलाइटको तस्बीरअनुसार
काठमाडौँ, २७ वैशाख : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा कार्यान्वयनमा सहयोग पु¥याउन भूतपूर्व सैनिकलाई आह्वान गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय सञ्चालक समितिको
काठमाडौँ, २७ वैशाख : सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा
काठमाडौँ, २७ वैशाख : प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना गर्न अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्द गर्ने भएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिले गम्भीर
चितवन, २७ वैशाख : तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो