समाचार

एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

कञ्चनपुर, २६ वैशाख : एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको

नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने

नेपालगञ्ज, २६ वैशाख : नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा

कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द

साँखु, २६ वैशाख : लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले

लमही–घोराही १३२ केभी लाइन सञ्चालन 

लमही, २६ वैशाख : दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र

विद्यालय शिक्षामा हस्तक्षेप गरेको स्थानीयको आरोप

काठमाडौँ, २५ वैशाख : उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुखले आधारभूत र माध्यामिक तहसम्म शिक्षाको अधिकार स्थानीय तहको भए पनि सङ्घीय सरकारले त्यसमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

स्व. तुलाधरको जीवनीमा रसिकद्वारा लिखित पुस्तक ‘सर्वरत्न’ सार्वजनिक

काठमाडौँ, २५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै

पन्ध्र हजार चालकलाई प्रशिक्षण

काठमाडौँ, २५ वैशाख : ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको

बागलुङका चार गाउँमा पानीको सङ्कट

तारानाथ आचार्य । बलेवा, २५ वैशाख : गोठभरि गाईभैंसी, करेसामा तरकारी, घरभरि बालबच्चा । गोठका गाईभैंसीलाई कम्तीमा दिनभरिमा दुई पटक पानी खुवाउनु पर्ने । करेसाबारीका तरकारी आकाशे पानीकै भरमा । आकाशबाट

काबेली करिडोर प्रसारण लाइन सञ्चालन

रमेश लम्साल । काठमाडौँ, २५ वैशाख : पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक

चार सय ३३ स्थानीय तहले बुझाए रिक्त विवरण

काठमाडौँ, २५ वैशाख : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.