केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख मिश्रको निधन

काठमाडौँ, १ जेठ: त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख प्रा शान्ति मिश्रको ८१ वर्षका उमेरमा आज निधन भएका छ । उपचारका क्रममा अमेरिकामा रहनुभएकी मिश्रको गल ब्लाडरमा भएको क्यान्सरका कारण निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो ।

श्रीमती मिश्रका ‘पुस्तकालय विज्ञानको रुपरेखा’, ‘भ्वाइस अफ ट्रुथ ः च्यालेन्ज एण्ड स्ट्रगल अफ अ नेपलिज विमन’, ‘अ विडोज गिफ्ट’, ‘त्रिवि केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’, र ‘रुपमती’ (अङ्ग्रेजी अनुवाद) प्रकाशित छन् । प्रा मिश्रले त्रिविमा प्राध्यापन गर्नुभएको थियो ।

उहाँ पेन नेपालका संस्थापक अध्यक्ष तथा मार्टिन चौतारीका अध्यक्ष पनि रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal