
दमौली, १५ पुस : चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको

इनरुवा, १४ पुस : सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अर्थात कृष्णदास रु तीन लाख धरौटीमा आज रिहा भएका छन् । आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका

काठमाडौँ, १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाउनुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित
काठमाडौँ, १४ पुस : राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही
काठमाडौँ, १४ पुस : राष्ट्रियसभाका सांसदहरुले संयुक्त राष्ट्र सङ्घद्वारा जारी अन्तरदेशीय अपराधविरुद्धका महासन्धिको उपलेख अनुमोदन हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तरदेशीय सङ्गठित अपराधलाई संयुक्त रुपमा सम्बोधन गर्ने प्रयोजनका लागि उक्त

पाल्पा, १४ पुस : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु१९प २८०३ नंको स्कुटीले

क्यानबेरा, (अष्ट्रेलिया) १४ पुस : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा

काठमाडौँ, १३ पुस : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयमा आगामी शैक्षिक सत्रदेखि ‘नेपाल भाषा’ विषयको पठनपाठन गर्ने नियम लागू गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र जगतसुन्दर ब्वनेकुथिको संयुक्तआयोजनामा महानगरपालिकाभित्रका
काठमाडौँ, १३ पुस : फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले विभिन्न क्षेत्रसँग सम्बन्धित सात वटा टिकट प्रकान गरेको छ । व्यवस्थापन कार्यालयले सङ्गीतकार स्व अम्बर गुरुङ, भगवान गौतमबुद्ध, जिब्रो छेड्ने

काठमाडौं, १३ पुस : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले