समाचार

रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु

विराटनगर, १७ पुस : विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बृद्धि

काठमाडौँ, १६, पुस : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौँ, १६, पुस : स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा र

एकैघरका सात जना इराकमा रोजगारी गर्दै

चौतारा, १६ पुस : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

इस्वी सनको नयाँ वर्ष २०२० मनाइँदै

काठमाडौँ, १६ पुस : ग्रेगोरीयन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२० शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि उहाँ जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सन्को शुरुआत भएको मानिन्छ

सिञ्जाको गुरुयोजना अलपत्र

सिञ्जा, १६ पुस : नेपाली भाषाको उद्गमस्थल सिञ्जाको १० वर्षीय गुरुयोजना कार्यान्वयन नभएर अलपत्र अवस्थामा छ । सिञ्जा क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय र आधुनिक विकास गर्नका लागि तत्कालीन जिल्ला विकास

गोकर्ण फरेस्ट रिसोर्टको निर्णय फिर्ता लिन ट्रान्सपरेन्सीको माग

काठमाडौँ, १५ पुस : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण फरेस्ट रिसोर्टको करीब तीन हजार रोपनी जग्गा पुरानै कम्पनीलाई छ वर्ष अवधि बाँकी हुँदै थप गर्ने निर्णय फिर्ता लिन माग गरेको छ

प्रेस स्वतन्त्रता उल्लङ्घनमा कमि

काठमाडौँ, १५ : नेपाल पत्रकार महासङ्घले सन् २०१९ नेपाली पत्रकारिता क्षेत्रका लागि त्यति सुखद् नरहेकोे जनाएको छ । महासङ्घको सञ्चार अनुगमन इकाइमा तयार पारेको प्रतिवेदन अनुसार सन् २०१९ मा प्रेस

रामपुरमा युवा स्वरोजगार कार्यक्रम सुरु, २८ व्यवसायीलाई व्याज अनुदान

सुशीला रेग्मी । पाल्पा, १५ पुस : पाल्पाको रामपुर नगरपालिकामा युवा स्वरोजगार कार्यक्रम शुभारम्भ भएको छ । कृषि तथा पशुपालन व्यवसाय गर्न चाहने युवाहरुलाई छनौट गरी नगर प्रमुख रमणबहादुर थापाले

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

ठिनी, १५ पुस : हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.