समाचार

श्रमजीवीलाई वृद्धि भएको पारिश्रमिक दिन प्रेस सङ्गठनको माग

काठमाडौँ, १३ पुस : प्रेस सङ्गठन नेपालको प्रथम राष्ट्रिय भेलाले श्रमजीवी पत्रकार ऐनअनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन मागसहित १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । अझै

दैनिक पाँच हजार चालक अनुमतिपत्र छपाइ

काठमाडौँ, १३ पुस : झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु

खाँदबारी, १३ पुस : सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान

मूल्य बढेपछि सर्वसाधारणले प्याज खान छाडे

काशीराम शर्मा बाँके, १३ पुस : अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको

नेपाल जनप्रशासन सङ्घको अध्यक्षमा बाँस्कोटा

काठमाडौँ, १२ पुस : नेपाल जनप्रशासन सङ्घको अध्यक्षमा कृष्णहरि बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा सङ्घको उपाध्यक्षमा यशोदाकुमारी काफ्ले, महासचिवमा रामशरण चिमोरिया, सचिवमा सुभास शर्मा र कोषाध्यक्षमा

पत्रकारिता पुरस्कार प्रदान

काठमाडौँ, १२ पुस : प्रेस सङ्गठन नेपालले पत्रकारितामा योगदान पु¥याएका सञ्चारकर्मीलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सङ्गठनको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा

उपत्यकाको तापक्रम शून्य दशमलव ६ डिग्री

काठमाडौँ, १२ पुस : केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष

इजलासमा प्रश्न उठाउने दिन नआओस् : नागरिक समाज

नारायण न्यौपाने । काठमाडौँ, १२ पुस : नागरिक समाजले कानून निर्माणमा जनताको सहभागिताबारे उठेको प्रश्नलाई तत्काल सम्बोधन गरेर अघि बढ्न सांसदमार्फत सदनको गम्भीर ध्यानाकर्षण गराएको छ । जनताको स्वीकार्यता र

नेपाल जेसिजको अध्यक्षमा अशोक शङ्कर विजयी

भरतपुर, १२ पुस : नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उहाँ निर्वाचित हुनुभएको हो । पथरी

कामपाले शुरु गर्यो प्रचार सामग्री हटाउने कार्य

काठमाडौँ, १२ पुस : काठमाडौँ महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.