समाचार

प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार प्रदान

काठमाडौँ, १२ पुस : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘सुन्दर नेपाल खुशी नेपाली’ फोटो प्रतियोगितामा प्रथम हुने मिथुन कुँवरलाई रु ४० हजारसहित शुुक्रबार पुरस्कृत गरेको छ । प्रतियोगितामा दोस्रो

मौलिक हक कार्यान्वयन गर्न सातै प्रदेशलाई आयोगको सुझाव

काठमाडौँ, ११ पुस : राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा मौलिक हकहरूको कार्यान्वयन गर्न सातै प्रदेशमा आठबुँदे सुझाव पठाएको छ ।

विकासका लागि कानून बाधक बन्दैन : प्रधानन्यायाधीश राणा

काठमाडौँ, ११ पुस : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताउनुभएको छ । सर्वोच्च बार एकाइद्वारा आयोजित ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘‘विकास समग्र

नारायणगढ–मुग्लिन सडक दुईहप्ता दिउँसो बन्द हुने 

भरतपुर, ११ पुस : नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका

गोकर्ण फरेष्टको सम्झौतबाट साढे चार अर्ब लाभ हुने : नेपाल ट्रष्ट

काठमाडौँ, ११ पुस : नेपाल ट्रष्टको कार्यालयले गोकर्ण फरेष्ट रिसोर्टको भाडा अवधि थप गर्ने सम्झौताबाट राज्यलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब रु चार अर्ब ३२ करोड लाभ प्राप्त हुने जनाएको छ

मकवानपुरको सुमो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो 

हेटौँडा, ११ पुस : मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र

३२९ वर्ष पुरानो तलेजुको नगरा ताहा सत्तलमा

भक्तपुर, १० पुस : भक्तपुर नगरपालिकाले भक्तपुर दरबार स्क्वायर क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुराना दुई ठूला नगरालाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहासत्तल (तबा सत्तल) मा आज पुनःस्थापना गरेको

भारतीय गायिका भोस्ले रेडियो नेपालमा

काठमाडौँ, ११ पुस : शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन बुधबार नेपाल आउनुभएकी भारतीय चर्चित गायिका आशा भोस्लेले आज रेडियो नेपाल पुगी ‘रिहर्सल’ गर्नुभएको छ । उहाँले आफूले स्वर

मुआब्जा विवादका कारण अरुण तेस्रोको प्रवेश मार्ग बन्द

खाँदबारी, १० पुस : अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा

मनाङको तापक्रम माइनस १६ देखि २० डिग्री

मनाङ, १० पुस : चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.