समाचार

‘एमसिसीको बहस राजनीतिक तुष्टीकरण मात्रै’

काठमाडौँ, १० पुस : सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका सन्दर्भमा चलेको बहस राजनीतिक तुष्टीकरण मात्र भएको टिप्पणी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा

नदी प्रभावितहरूको दोस्रो अन्तरदेशीय जल सम्मेलन शुरु

नवलपरासी, १० पुस : पश्चिम नवलपरासीमा आजदेखि दोस्रो अन्तरदेशीय जल सम्मेलन शुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत नारायणी तट ठाँटीघाटमा नदी अधिकार मञ्च साउथ एशिया कमिटीद्वारा आयोजित सम्मेलन

उपत्यकामा पाँच महिनामा ७६ को मृत्यु

काठमाडौँ, १० पुस : सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ

उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस

काठमाडौँ, १० पुस : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस

इन्टरपोलको छलफलअनुसार प्रहरीको निगरानी

काठमाडौँ, ९ पुस : चिलीमा भएको इन्टरपोलको ८८ औँ महासभा बैठकमा नेपाल चीनका प्रहरी अधिकारीबीच दुई देशमा हुने अपराधलाई नियन्त्रण गर्न भएको छलफल अनुसार निगरानी गर्दा साइबर अपराधमा सङ्लग्न १२२

आन्दोलनरत पत्रकार र प्रेस काउन्सिलबीच सहमति

काठमाडौँ, ९ पुस : प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणमा भेद्भाव गरेको भन्दै पुनरावलोकनको माग राख्दै आन्दोलनमा उत्रिएका पत्रकार र काउन्सिलबीच सहमति भएको छ । पत्रकारले मङ्सिर २७ गते प्रेस काउन्सिलमा

जाडोबाट बच्न “परालकै ओढ्ना परालकै ओछ्यौना

वीरेन्द्र कर्ण । वीरगञ्ज, ९ पुस : मध्य तराईमा पुस लागेसँगै जाडो बढ्न थालेपछि अतिविपन्न दलितको अहिले एउटै सहारा “परालकै ओढ्ना परालकै ओछ्यौना भएको छ । गरीब तथा विपन्न दलित

वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ पुस : वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने सुमन भन्ने मानबहादुर गुरुङलाई

काठमाडौँ उपत्यकामा वर्षकै चिसो

काठमाडौँ, ९ पुस : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौँ उपत्यकाको

सङ्घीय निजामती सेवाको विधेयकमाथिको छलफल जारी

काठमाडौँ, ८ पुस : निजामती कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले अन्य कुनै पदमा खटाइएको वा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी त्यसमा पदपूर्ति गर्न नपाइने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.