समाचार

आजबाट मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौँ, १९ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश

मनाङमा पन्ध्र घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज

लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा जीप दुर्घटना हुँदा ७ घाइते

चौतारा १९ पुस : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा

धनुषा बम विस्फोटका योजनाकार आदम राइन पक्राउ

धनुषा, १८ पुस : धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले

कस्तो रह्यो प्रधानन्यायाधीशको एक बर्षे कार्यकाल ?

कालिका खड्का । काठमाडौँ, १८ पुस : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदीय जिम्मेवारी लिएर कार्यसम्पादन गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा न्यायलयको सुधारमा उहाँले केही चालेका कदमले न्यायालयमा

चिसोमा यसरी जोगाउँ बालबालिका र ज्येष्ठ नागरिकलाई

प्रकाश सिलवाल । काठमाडौँ, १८ पुस : राजधानी काठमाडौँलगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ । चिसोका कारण

क्रसर खानीको अनुगमन ‘सचेतमा सीमित !

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १८ पुस : वर्षौंदेखि अवैधानिक (मापदण्डविपरीत)रुपमा सञ्चालन गर्दै आएका क्रसर तथा रोडाढुङ्गा खानीको वर्षैपिच्छे अनुगमन हुँदै आएको छ । अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडाढुङ्गा

कर्णालीमा जिप खस्दा घटनास्थलमै चारको मृत्यु 

मार्तडी, १७ पुस : यहाँस्थित पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा निर्माण भएको कर्णाली करिडोरमा आज दिउँसो करीब १ः३० बजेतिर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना

म्यान्माका पर्यटनमन्त्री लुम्बिनीमा

रुपन्देही, १७ पुस : म्यान्माका पर्यटनमन्त्री अन मोङले आफ्नो जीवनकालमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनी घुम्नका लागि म्यान्मा सरकारले आफ्नो देशका नागरिकलाई आग्रह गर्ने बताउनुभएको छ । लुम्बिनीको अवलोकन भ्रमणपछि आज

समाचारको प्रभाव : रामपुरको फोहोर व्यवस्थापन प्रक्रिया अगाडी बढाइने

सुशीला रेग्मी । (पाल्पा), १७ पुस : रामपुर नगरपालिकामा समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन प्रक्रिया अगाडी बढाइने भएको छ । ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने समाचार गत पुस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.