समाचार

सप्तरीमा हात्ती आतङ्क

अरुण यादव । राजविराज, २३ पुस : सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग

रमेश लम्साल । काठमाडौँ, २३ पुस : राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप

फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २३ पुस : वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश

मापदण्डविपरीतका क्रसर–खानी बन्द गर्न निर्देशन 

काभ्रेपलाञ्चोक, २३ पुस : पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको

प्राचीन ग्रन्थ विश्व सम्पदामा दर्ताको पहल गराउन माग

काठमाडौँ, २१ पुस : प्राचीनकालमा नेपालमा लेखिएका कम्तीमा १०० भन्दाबढी ग्रन्थ विश्व सम्पदाको ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता हुनसक्ने स्तरका भए पनि पहल हुन नसकेकामा विज्ञले सरकारको ध्यानाकर्षण गराउनुभएको

नेपाली अधिकारीलाई भारतमा भ्रष्टाचारविरुद्ध प्रशिक्षण

काठमाडौँ, २१ पुस : नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीको दोस्रो ब्याचको भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा प्रशिक्षण शुरु भएको छ । छ दिनसम्म चल्ने ‘ठगी, घुसखोरी

खाडीका चार मुलुकमा काउन्सेलर र श्रम सहचारी सिफारिश

काठमाडौँ, २१ पुस : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी सिफारिश गरेको छ । मन्त्रालयले साउदी अरेबियाको

सेक्युरिटी प्रेस खरिदमा अनियमितता, लेखा समितिले अनुसन्धान गर्ने

काठमाडौँ, २१ पुस : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सरकार–सरकारबीचको सहमतिमा हुन लागेको सुरक्षित मुद्रण (सेक्युरिटी प्रेस) खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै अध्ययन र अनुसन्धान गर्ने निर्णय गरेको छ । सुरक्षित

सडक सुरक्षाका लागि पूर्वाधार निर्माण

सञ्चिता घिमिरे । काठमाडौँ, २१ पुस : आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएको सरकारले हाल पूर्वाधार विकासमा प्रमुख प्राथमिकता दिँंदै आएको छ । पूर्वाधारमा पनि सबैभन्दा बढी प्राथमिकतामा परेको छ, सडक निर्माण ।

हारबिनमा बरफ तथा हिउँ महोत्सव

राजु शाक्य हारबिन (चीन), २१ पुस : यहाँ ३६ औँ हारबिन बरफ तथा हिउँ महोत्सव शुरु भएको छ । सो उत्सवमा भाग लिन चीन तथा चीनबाहिरका थुप्रै मानिस हारबिनमा भेला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.