समाचार

सूचना प्रविधि विधेयक संविधानविपरीत

काठमाडौँ, २५ पुस : कानून र पत्रकारिता क्षेत्रका जानकारहरुले सूचना प्रविधि विधेयक संविधानविपरीत भएको र अभिव्यक्ति स्वतन्त्रलाई खुम्च्याउने उद्देश्यले ल्याएको आरोप लगाउनुभएको छ । संवैधानिक कानून व्यवसायी मञ्च, न्याय तथा

जन–प्रशासन सङ्घको अध्यक्षमा बाँस्कोटा

काठमाडौँ, २५ पुस : नेपाल जन–प्रशासन सङ्घ (प्यान) को अध्यक्षमा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको छ । सरकारका वर्तमान र पूर्व मुख्यसचिव, सचिव, विभिन्न आयोगका प्रमुख

‘राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर मात्र एमसीसी अनुमोदन गर्न सुझाव

काठमाडौँ, २५ पुस : विदेश मामिलाका जानकार एवं नागरिक समाजका अगुवाले देशको हित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी पर्याप्त छलफल गरेर मात्र अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) संसद्बाट

कर्णालीका हिमाली जिल्लामा हिमपात र वर्षाले जनजीवन कष्टकर

सुर्खेत, २५ पुस : एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ । हिमपात र वर्षाले चिसो

नाट्टा निर्वाचनमा गुरागाईं समूहको उम्मेद्वारी

काठमाडौँ, २५ पुुस : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईंको समूहले उम्मेदवारी घोषणा गरेको छ । गुरागाईं समूहले आज

मौसम विस्तारै सुधार हुँदै जाने

काठमाडौँ, २५ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको

नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, २५ पुस : संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका

रोनाल्डो हात्तीमा रेडियो कलर जडान

भरतपुर, २५ पुस : मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै

मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

भद्रपुर, २५ पुस : पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा

‘नेपालीलाई रोजगारी दिन स्पेन सकारात्मक’ 

काठमाडौँ, २४ पुस : सरकारले नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न स्पेनसँग आग्रह गरेको छ । स्पेनको एक्स्ट्रमुरा क्षेत्रीय सरकारको संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डा नेतृत्वको टोलीले आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.