समाचार

पृथ्वीनारायण शाहप्रति संस्कृतिमन्त्रीबाट श्रद्धाञ्जलि

काठमाडौँ, २७ पुस : आधुनिक नेपालको एकीकरणमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान व्यक्त प्रकट गरिएको छ । दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा

सोह्र दिनदेखि बेपत्ता पुरुषको शव फेला

सप्तरी, २७ पुस : सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका

प्रदेश नं ३ को राजधानी हेटौँडा

हेटौँडा, २७ पुस : आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटौँडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ

हात्ती आतंकबाट मुक्त भए कचनकवल, हल्दिवारी, बाह्रदशीका वासीन्दा

सुरुङ्गा, २७ पुस : दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान सम्पन्न भएको छ । कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका

लिम्पियाधुरालगायत क्षेत्रको सीमा समस्या छिटो समाधान गर्न माग

काठमाडौँ, २६ पुस : नेपाल र भारतका बीचमा देखिएका सीमासम्बन्धी समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको छ । बौद्धिक वृत्त नेपालले आयोजना गरेको ‘नेपाल–भारतसम्बन्धी अन्तक्र्रियात्मक विचार गोष्ठी’ का सहभागी वक्ताले

सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्ने

काठमाडौँ, २६ पुस : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने

मध्यमस्र्याङ्दी जलविद्युत्को मर्मत कार्य शुरु

लमजुङ, २६ पुस : जलविद्युत् आयोजनाको ‘हब’ जिल्ला भन्दै गरेको यस लमजुङस्थित बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत कार्य शुरु भएको छ । मध्यमस्र्याङ्दी नदीमा

संरक्षण नहुँदा ऐतिहासिक चैते तथा देवल जीर्ण

हेमन्त केसी । जाजरकोट, २६ पुस : नेपाल भ्रमण वर्ष २०२० शुरु भइसकेको बेला पर्यटक आकर्षण गर्ने यहाँका ऐतिहासिक देवलहरु भने जीर्ण बन्दै गएका छन् । तेह्रौँ शताब्दीमा निर्माण गरिएका

नाम वाग्मती र राजधानी हेटौँडा राख्ने सर्वदलीय बैठकको निर्णय

रिपेश दाहाल । हेटौँडा, २६ पुस : नाम र राजधानीको सम्बन्धमा यहाँ बसेको सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौँडालाई कायम गराउने एउटा मात्र

रामपुरका फुर्सदिला अभिभावकलाई आयआर्जनमा जोड्दै वडा कार्यालय

सुशीला रेग्मी । बेझाड, २६ पुस : फुर्सद कसैलाई आंशिक हुन्छ त कसैलाई पूर्ण । पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले सर्वसाधारणको फुर्सदको समयलाई उपयोग गराउने गरी सीपमूलक तालीम दिँदै आएको सन्दर्भमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.