
नारायण ढुङ्गाना । तारुका (नुवाकोट), २ माघ : अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किन्नुभएको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग¥यो ।
भरतपुर, १ माघ : तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान

काठमाडौँ, १ माघ : पृथ्वी जयन्ती एवम् एकता दिवसको अवसरमा अग्रज पत्रकार भैरव रिसाललाई सम्मान गरिएको छ । राष्ट्रिय एकताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १ माघ : पशुपति क्षेत्र विकास कोषले हयात रिजेन्सी होटलले ओगटेको आफ्नो १७ रोपनी जग्गाको समयअनुसार भाडा पाउनुपर्ने माग गरेको छ । होटलको सञ्चालक समितिसँग यस्तो
काठमाडौँ, १ माघ : नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । नवगठित समितिको उपाध्यक्षमा देवीदास भट्टराई, द्वितीय उपाध्यक्षमा शेषराज भट्टराई, तृतीय उपाध्यक्षमा

काशीराम शर्मा । बाँके, १ माघ : जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले

काठमाडौँ, १ माघ : एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन (एफएओ) ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्र्तगत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले
काठमाडौँ, १ माघ : नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा

काठमाडौँ, १ माघ : स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स

काशीराम शर्मा । बाँके, १ माघ : गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो ।