समाचार

रेल उपकरण १० दिनपछि भारतबाट हिँड्ने 

काठमाडौँ, ६ माघ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल

दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडौँ, ६ माघ : नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ । विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व

चन्दननाथ मन्दिरको चोरिएको मुख्य मूर्ति तीन वर्षपछि फेला

सिञ्जा, ६ माघ : प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी

बेल्जियमका राजकुमारी नेपाल भ्रमणमा

प्रकाश सिलवाल । काठमाडौँ, ५ माघ : एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गर्नुभएको छ । परराष्ट्रमन्त्री

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना 

सुरेन्द्र भण्डारी । सुरुङ्गा, ५ माघ : सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आउनुभएको छ । मारवाडी

लामिछानेसहित तीनै जनालाई अदालतबाट सफाइ

भरतपुर, ५ माघ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने

काठमाडौँ उपत्यकाको माटो र चट्टानको सतह मापन

ललितपुर, ५ माघ : त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर भूगर्भविद् र पुल्चोक क्याम्पस स्नातकोत्तर तह भूपूविधि विषयका विद्यार्थीले उपत्यकाको माटो र चट्टानको सतह मापन गर्ने भएका छन् । गत

साँझ परेपछि राजधानिमा पाइदैन सार्वजानिक साधन

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ४ माघ : बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ । राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ, ४ माघ : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेशन

एमसिसी परियोजनामा सैन्य संलग्नता छैन : अमेरिकी दूतावास

काठमाडौँ, ४ माघ : नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नरहेको प्रस्ट पारेको छ । एमसिसीको विषयमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.