समाचार

पन्ध्र वर्षपछि बल्ल बस्यो विज्ञान प्रविधि परिषद् बैठक

प्रकाश सिलवाल । काठमाडौँ, ८ माघ : विज्ञान र प्रविधिको युग भनिए पनि नेपालको सरकारी नीति र संयन्त्रले यस क्षेत्रलाई कम प्राथमिकता दिँदै आएकामा वर्तमान सरकारले त्यस्तो परम्परालाई तोडेको छ

दश बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न

काठमाडौँ, ८ माघ : ‘समानताको पुस्ताःप्रतिबद्ध युवा दस्ता’ नारासाथ मङ्गलबारदेखि यहाँ शुरु भएको दुईदिने राष्ट्रिय युवा सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा

पार्षद निर्वाचन यही माघ २५ मा

काठमाडौँ, ८ माघ : नेपाल कानून व्यवसायी परिषद्को यही माघ २५ गते हुन लागेको ‘पार्षद निर्वाचन’ मा सात प्रदेशबाट दुई/दुई गरी १४ जनाले उम्मेदवारी दिएका छन् । प्रत्येक प्रदेशबाट एक÷एक

विसं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति

काठमाडौँ, ८ माघ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको

धादिङमा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु

धादिङ, ७ माघ : मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ

‘सूचना प्रविधि विधेयकमा संशोधन जरुरी’ 

काठमाडौँ, ७ माघ : नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकमा रहेका नागरिकको अधिकारलाई बन्देज गर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल बार

मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको टावर पहिरोको जोखिममा

काठमाडौँ, ७ माघ : व्यक्तिगत व्यवसाय विस्तारका लागि जग्गा सम्याउदा सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुगे त्यसले पार्ने प्रभाव कति विकराल होला, आम मानिसले सहजै अनुमान गर्न सक्छन् । यस्तै भएको छ

हिटर बालेर सुत्दा निसास्सिएर आठ जनाको मृत्यु

हेटौँडा, ७ माघ : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ७ माघ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका केहि स्थानमा हल्का वर्षा तथा मध्य

धरानका पूर्वप्रमुख राईको निधन 

इनरुवा, ६ माघ : तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.