समाचार

एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ

हेटौँडा, १२ माघ : बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद,

पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या

नारायण ढुङ्गाना । राजशाही (बङ्गलादेश), १२ माघ : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ

पूर्व सांसद कार्कीको निधन

सुशीला रेग्मी (पाल्पा), १२ माघ : पाल्पाका पूर्व सांसद तथा नेपाली कांग्रेसका पूर्व सभापति गम्भीरजंग कार्कीको निधन भएको छ । मृगौला फेल भएपछि काठमाण्डौँमा डायलायसिस गराइरहनुभएका कार्कीको गएराती २ वजे

मापदण्डविपरित प्लास्टिककै भाँडामा दूध ढुवानी !

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ११ माघ : सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ विपरित यहाँ प्लास्टिकका भाँडामा दूध बोक्ने तथा भण्डारण गर्ने गरेको पाइएको छ । नेपाल

बुद्ध एयरले उडान गन्तव्य विस्तार गर्दै

काठमाडौँ, ११ माघ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २ को

अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशमा

नारायण ढुङ्गाना । राजशाही (बङ्गलादेश), ११ माघ : अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा

सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै

सञ्चिता घिमिरे । काठमाडौँ, ११ माघ : तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक पार गर्न

प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम

सुशीला रेग्मी । बेझाड, ११ माघ : रामपुर नगरपालिकालाई सफा र सुन्दर नगरपालिका बनाउन घरघरमा दुई वर्षअघि पूर्ण सरसफाइको स्टिकर टाँस्ने काम थालियो । हरियो र नीलो दुई थरिका स्टिकर

सरकारी कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने

काठमाडौँ, ११ माघ : नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले

राष्ट्रपति भण्डारीका सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत

काठमाडौँ, १० माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले दिनुभएको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.