समाचार

क्रसर उद्योग अनुगमन गर्न समिति गठन

काठमाडौँ, १३ माघ : सरकारले देशभर सञ्चालनमा रहेका क्रसर उद्योग अनुगमन तथा अध्ययन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको पाँच मन्त्रीसहितको बैठकले देशभर

रसुवागढी नाकाबाट साढे दुई केजी सुन बरामद   

रसुवा, १३ माघ : रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन आज यहाँ बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख

५३ मेलमिलापकर्ताको शपथ

काठमाडौँ, १३ माघ : वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई छिटो फरफारक गर्न सहयोग पु¥याउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सूचीकृत ५३ मेलमिलापकर्तालाई शपथ खुवाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार

सापकोटालाई सभामुख बनाइएको विरोधमा धर्ना दिने मानवअधिकारकर्मी पक्राउ 

काठमाडौँ, १३ माघ : प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर

‘देशको सेवा गर्दा खुट्टा गुमाएका विकको घर बनाउने सपना अधुरै

दीपक बोहरा । तुलसीपुर, १३ माघ : दाङको दंगीशरण गाउँपालिका–२ का नोखिराम विक नेपाली सेनामा जागिरे भएपछि घर बनाउने सपना बोक्नु भएको थियो । जागिरे जीवनको १४ वर्ष चल्दै थियो

एनसेन टावरमा आगलागी

सुशीला रेग्मी । बेझाड (पाल्पा), १३ माघ : पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगलागी भएको छ । आईतवार राती करिव पौने दश बजेको समयमा

२९ राउन्ड गोलीसहित शाही पक्राउ

पोखरा, १२ माघ : पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । यति एयरलाइन्सबाट काठमाडौँ जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई

सापकोटा विरुद्धको निवेदन सुनुवाइ सोमबार

काठमाडौँ, १२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि भोलि सोमबारका लागि

मौसम बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ, १२ माघ : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते 

सुर्खेत, १२ माघ : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.