समाचार

नेपाल–भारत सीमास्तम्भको अध्ययन सर्वेक्षण शुरु

भीमदत्तनगर, १० माघ : नेपाल–भारत सीमा स्तम्भ व्यवस्थापन गर्न गठित संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे

स्थानीय तहमा युवा विकासका लागि द्विपक्षीय समझदारी

काठमाडौँ, १० माघ : राष्ट्रिय युवा परिषद्, नेपाल नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालबीच स्थानीय तहमा युवा विकासका लागि सहमति भएको छ । राजधानीमा आयोजित कार्यक्रममा परिषद्का उपाध्यक्ष माधव

किन घाम लागे पनि चिसो बढ्दैछ

काठमाडौँ, १० माघ : काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस

पाँचखालमा भेटिएको ‘स्तम्भ’ प्राचीन भएको पुष्टी

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १० माघ : खोज तथा अनुसन्धानका क्रममा पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा फेला परेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । करीब चार महिनाअघि भेटिएको

‘समुद्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्न’

काठमाडौँ ९ माघ : नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताउनुभएको छ । उहाँले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग

भ्रष्टाचारको सूचाङ्कमा प्रगति भए पनि भ्रष्टाचारको मात्रा उस्तै

शरद शर्मा । काठमाडौँ, ९ माघ : नेपाल भ्रष्टाचारको सूचीमा सुधार गरेपनि भ्रष्टाचार भने नरोकिएको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले सन्

वाग्मती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

हेटौंँडा, ९ माघ : वाग्मती प्रदेश सरकारले यही माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश,

इलेक्टेड र सेलेक्टेडबीच कामको गति मिलेको छैन’

नारायण न्यौपाने/सुभानु आचार्य । ललितपुर, ९ माघ : स्थानीय तहका पदाधिकारीले जनशक्ति अभाव, स्रोत कमी र कानूनी अड्चनले विकासको गतिलाई तीव्रता प्रदान गर्न चुनौती खडा गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।

आयोगका पदाधिकारीद्वारा शपथ

काठमाडौँ, ९ माघ : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर

चिडियाखाना अवलोकनका लागि घरबाटै टिकट 

शर्मिला पाठक । काठमाडौँ, ९ माघ : तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.