
रामपुर (पाल्पा), १८ माघ : राष्ट्रिय समाचार समिति (रासस) रामपुर समाचारदाता सुशीला रेग्मी सम्मानित हुनुभएको छ । शनिवार सूर्योदय कृषि सहकारी संस्था रामपुर पाल्पाको पाँचौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनका अवसरमा

जाजरकोट, १८ माघ : आगामी जेठभित्र जाजरकोटका सबै पालिकालाई सुनिश्चिततासहित पूर्ण खोपयुक्त पालिका घोषणा गरिने भएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो

पोखरा, १८ माघ : स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूलमा रु रु १० लाखमा ब्राह्मण समुदायको इतिहास, परम्परा र संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरिने भएको छ । पर्यटकीय गाउँ सिरुबारीको निकटमा

रुपन्देही, १७ माघ : प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’ स्थापना गरेको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई

तनहुँ, १७ माघ : पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले विद्यालयमा
रुपन्देही, १६ माघ : आफैँले जम्मा गरेका कवाडका बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको

राँझा, १६ माघ : बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । बयानब्बे वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।
वीरेन्द्र कर्ण । वीरगञ्ज, १५ माघ : घनाबस्ती, छेउमै सार्वजनिक बाटो, चारैतिर कोलाहलका बीचमा रहेको वीरगञ्ज कारागारमा सुरक्षा चुनौती बढ्दै गएपछि कैदीबन्दी असुरक्षित हुन थालेका छन् । कारागारभित्र ब्लक सिस्टमको अभाव,

पेमा लामा । बनेपा, १५ माघ : जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन
काठमाडौँ, १५ माघ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई