समाचार

नेपाल टेलिभिजनको ३५औँ वर्षमा

काठमाडौँ, २१ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गर्नुभएको छ । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित

सुविधासम्पन्न तीन शौचालय बनाउँदै ‘एनआरएन’

शर्मिला पाठक । काठमाडौँ, २१ माघ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय

हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित

काठमाडौँ, २० माघ : चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन

उपत्यकामा अझै भएन सार्वजनिक सवारीसाधनको ‘रुट’ व्यवस्थापन

काठमाडौँ, २० माघ : सरकारले यातायात व्यवसायीको एकाधिकार अन्त्य गरेको दुई वर्ष पुग्न लाग्दासमेत काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको ‘रुट’ व्यवस्थापन गर्न सकेको छैन । ‘रुट’ व्यवस्थापन हुन नसक्दा कतिपय स्थानमा

जडीबुटी जाम हटाउन लेन थपिँदै

सञ्चिता घिमिरे । काठमाडौँ, २० माघ : कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी

माइक्रो र बस एकआपसमा ठोक्किँदा ५ को मृत्यु

इटहरी, १९ माघ : आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो

ठूला सञ्चारगृहका श्रमजीवी पत्रकार नै मर्कामा

काठमाडौँ, १९ माघ : “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले

अतिक्रमणको जोखिममा सिमसार क्षेत्र 

काठमाडौँ, १९ : प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको

राजविराजमा बुद्ध एयरको दैनिक उडान

सप्तरी, १९ माघ : पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । एयरलायन्सको ९ एनएजेओ नंको विमानले

आइएफआरसी महासचिव चापागाईंद्वारा पदभार ग्रहण

काठमाडौँ, १९ माघ : आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हाल्नुभएको छ । उहाँ सन् २०१७

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.