समाचार

संरक्षणको अभावमा जीर्ण बन्दै गएको ऐतिहासिक गलकोट दरबार

रामबहादुर थापा । बागलुङ, २९ पुस : कुनै दिन गलकोट दरबार बिरुप भए अचम्म नमान्दा हुन्छ । इतिहासको साक्षी दरबारको सौन्दर्य विस्तारै नासिँदैछ । चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले

सूचना प्रविधि विधेयक सच्चाउन माग

काठमाडौँ, २८ पुस : सरकारले संसद्मा पेश गरेको सूचना प्रविधि विधेयक मौलिक हकविरुद्धमा भएको भन्दै सरोकारवालाले संशोधन गर्न माग गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आयोजना गरेको ‘सूचना प्रविधि

नयाँ विधेयक ल्याउँदा सरोकारवालासँग परामर्श गर्न माग

काठमाडौँ, २८ पुस : सूचना प्रविधिलगायतका विधेयकमा सरोकारवालासँग छलफल र परामर्श गरेर संविधान, अन्तरराष्ट्रिय मानव अधिकार दायित्व तथा स्थापित मूल्य मान्यताका आधारमा परिमार्जन गर्न सरकारसँग माग गरिएको छ । संवैधानिक

नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण

काठमाडौँ, २८ पुस : नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा

भूमिहीन भूकम्पपीडितको समस्या समाधान गर्न माग

काठमाडौँ, २८ पुस : भूमिहीन, गुठी, वन, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न उपत्यकाका नगरपालिकाका जनप्रतिनिधिले माग गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आइतबार यहाँ

रामपुरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण हुने

सुशीला रेग्मी । (पाल्पा), २८ पुस : पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठुलो क्षमताको शित भण्डार निर्माण हुने भएको छ । रामपुर नगरपालिका भित्र उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ

न्यायाधीशहरुको नियुक्ति निर्णय बदर गर्न रिट

काठमाडौँ, २८ पुस : न्याय परिषद्ले गत मङ्सिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको

फरार अभियुक्तलाई गोली हानेर पक्राउ

काठमाडौँ, २८ पुस : प्रहरीले गोली हानेर फरार अभियुक्त विष्णु लामा पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नियन्त्रणमा लिन गएको प्रहरीलाई आक्रमण गर्न

सामुदायिक वनका अध्यक्षसहित १३ विरुद्ध मुद्दा दायर

काठमाडौँ, २७ पुस : समान्यतया समुदायको हितका लागि भनेर स्थापना गरिएका सामुदायिक वनका पदाधिकारी नै अवैध कार्यमा संलग्न हुन्छन् भनेर उपभोक्ताले पत्याउँदैनन् । तर, सामुदायिक वनका पदाधिकारी र सरकारी कर्मचारीको

वैदेशिक रोजगारीलाई शोषणरहित बनाउने समझदारी 

काठमाडौैँ, २७ पुस : वैदेशिक रोजगारीलाई थप व्यवस्थित र शोषणरहित बनाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र वैदेशिक रोजगार विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगारको नाममा हुनसक्ने अवैध

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.