समाचार

विदेशमा अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्सको उडान तालिका सार्वजनिक

काठमाडौँ, २९ जेठ : विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३०

प्रधानमन्त्रीको योगी आदित्यनाथलाई जवाफ : नेपाल हेपिन तयार छैन

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबारेमा जथाभावी टिप्पणी नगर्न भारतीय नेताहरुलाई आग्रह गरेका छन् । बुधबार विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले भारतको उत्तर प्रदेशका

कालीकोट दुर्घटना : दुई जनाको मृत्यु, ६ जना बेपत्ता

मान्म, २८ जेठ : कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को

काठमाडौँमा नक्कली स्यानिटाइजर र कस्मेटिक बनाउने दुई जना पक्राउ

काठमाडौं, २८ जेठ : नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा

काठमाडौं, २८ जेठ : रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्ने

काठमाडौं, २७ जेठ : मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ

चितवनमा कोरोना सङ्क्रमितको मृत्यु 

चितवन, २७ जेठ (रासस) : नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु

कोरोना संक्रमण पुष्टि भएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द 

अर्घाखाँची, २७ जेठ : सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने

रुपन्देहीमा गए राति पाँच जनाको सामूहिक हत्या 

बुटवल, २७ जेठ : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक

सार्वजनिक यातायात सञ्चालनसम्बन्धी छलफल शुरु 

सञ्चिता घिमिरे । काठमाडौँ, २६ जेठ : सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.