समाचार

विश्वभर कोरोना संक्रमितमध्ये आधाभन्दा बढी निको भए

काठमाडौं, ३२ जेठ : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख नाघेको छ । मृतकको संख्या ४ लाख ३१ हजार पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ४० लाख निको

पर्वतमा पहिरोले पुरिएर तीनको मृत्यु, छ बेपत्ता

काठमाडौँ, ३२ जेठ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ

प्यूठानमा क्वारेन्टिनमा बसेका १८ वर्षीय युवकको मृत्युु

स्वर्गद्वारी, ३१ जेठ : प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा

नेपाल एयरलायन्सले चाटर्ड उडानको भाडा घटायो

काठमाडौँ, ३१ जेठ : सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ । नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत

वाग्मतीमा १८४ र गण्डकीमा १९७ जना कोरोना सङ्क्रमित

हेटौँडा, ३१ जेठ : वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा

विदेशमा अलपत्र ५११ नेपालीको उद्धार  

लण्डन, ३० जेठ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार

छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका एक सैनिक मृत भेटिए

काठमाडौं, ३० जेठ : छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबारदेखि नै निजी सवारीसाधनमा जोर विजोर प्रणाली लागु हुने

काठमाडौं, २९ जेठ : नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार भोलिदेखि जोरविजोर प्रणाली लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि नै जोर विजोर प्रणाली लागू

सार्वजनिक यातायात नचल्ने, निजीमा जोर बिजोर प्रणाली लागू

काठमाडौं, २९ जेठ : सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ । लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप पहिलो

पहिलो फ्लाइटबाट कुवेतका १५० नेपाली काठमाडौं आइपुगे

काठमाडौं, २९ जेठ : कुवेतमा अलपत्र परेकामध्ये १५० नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले १५० नेपाली बिहीबार विहान अवतरण भएको जानकारी दिए । आजै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.