समाचार

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

कास्की, २६ जेठ : स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको

समपूरक र विशेष अनुदान आएनः नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज, २६ जेठ : नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ । उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको

अनलाइन कारोवारलाई कानूनी दायरामा ल्याइँदै 

रमेश लम्साल । काठमाडौँ, २५ जेठ : विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ । अनलाइन कारोवार गर्ने ‘दराज’ले ठगी

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक  

काठमाडौँ, २५ जेठ : नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग 

कृष्णप्रसाद शर्मा ।  लण्डन, २५ जेठ : बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत

आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन 

काठमाडौँ, २५ जेठ : नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तर्राष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु  

बैतडी, २५ जेठ : भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय

तुइनले लिन्छ अकालमा ज्यान, कहिले बन्छ पुल ?

हेमन्त केसी । जाजरकोट, २३ जेठ : शिवालय गाउँपालिका–९ खारामा पुल निर्माण गर्छौँ भन्दाभन्दै तुइनबाट अहिलेसम्म १८ जनाले ज्यान गु्माइसकेको भएपनि पुल बनाउने अत्तोपत्तो नहुँदा शिवालय गाउँपालिका–९ की ६१ वर्षीया

स्वास्थ्य र कृषि पहिलो प्राथमिकता : प्रदेश प्रमुख अधिकारी

विराटनगर, २३ जेठ: प्रदेश नं १ को सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम आज पेश भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुर्व्यवहार, सर्वत्र आलोचना  

न्यूयोर्क, २३ जेठ : संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.