समाचार

म्यान्माबाट आइपुगे २६ जना, वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगियो

नारायण ढुङ्गाना । काठमाडौँ, २३ जेठ : सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६१ पुग्यो

जनकपुरधाम, २२ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६१ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या

कोरोनाका लागि हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गर्न डब्लुएचओको अनुमति

काठमाडौं, २२ जेठ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनकाको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रयाललाई अनुमति दिएको छ । डब्लुएचओले अस्थायी रुपमा एक साता अघि प्रतिबन्ध लगाएपछि फेरी यस औषधिको

बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थाले

काठमाडौँ, २२ जेठ : बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन

तातोपानी भन्सारबाट उठ्यो एक अर्ब २७ करोड राजश्व  

मेलम्ची, २२ जेठ : निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख

सुर्खेतको क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

सुर्खेत, २२ जेठ : पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको

कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

काठमाडौं, २१ जेठ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको

कर बुझाउने म्याद असार ७ गतेसम्म थप

काठमाडौं, २१ जेठ : आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । आन्तरिक राजश्व विभागले कर तिर्नुपर्ने समयसीमा सारेको छ । यसअघि विभागले जेठ २५

मदिरा सेवन गरेका वडाध्यक्षद्वारा प्रहरी चौकीमा आक्रमण

रुकुम, २१ जेठ : पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका

मनाङ प्रवेशमा रोक

मनाङ २१ जेठ : कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.