समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, ३ असार : नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो

कोरोना सङ्क्रमण पुष्टि भएकाहरु गाउँघरमा खुलेआम घुम्दै

विमलबहादुर विष्ट । डोटी, ३ असार : जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खुलेआमरूपमा गाउँमा घुम्न थालेका छन् । गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ 

जनकपुरधाम, ३ असार : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो

दक्षिण कोरियाले नेपाल सरकारलाई ५० हजार थान किट प्रदान 

काठमाडौँ २ असार : दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका)

११ महिने बालक कोरोना जितेर डिस्चार्ज

कञ्चनपुर, २ असार : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले

मनसुन सक्रिय भएसँगै आज र भोलि झरी पर्ने, सर्तक रहन आग्रह

काठमाडौं, २ असार : मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने जनाएको छ । विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड (पूर्णपाठ)

सुर्खेत, १ असार : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड (पूर्णपाठ)

हेटौंँडा, १ असार : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत

गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड (पूर्णपाठ )

पोखरा, १ असार : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट सार्वजनिक गरेको छ । यो चालू आर्थिक वर्षको

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड (पूर्णपाठ)

बुटवल, १ असार : प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७।०७८ का लागि रु ३६ अर्ब ३५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटले कोभिड –१९ ले प्रभावित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.