समाचार

अन्तर्राष्ट्रिय विमानस्थलमा १७ चार्टर्ड उडान   

काठमाडौँ, ८ असार : मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

पोखरा, ८ असार : गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को

खण्डग्रास सूर्यग्रहण (फोटो फिचर)

काठमाडौँ, ७ असार :आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि अपराह्न २ः२३ बजेसम्म खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २३ पुग्‍यो

काठमाडौं, ७ असार : कोरोनाको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौं, ७ असार : काठमाडौँ महानगरपालिकाको सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गत बिहीबार नगरसभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख

आज सूर्यग्रहणः बिहान १०:५० बजेबाट दिउँसो २:२३ बजेसम्म

आनन्द भुषाल । काठमाडौं, ७ असार : आज आईतबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ

तनहुँ जलविद्युत परियोजनाद्वारा वृक्षरोपण गर्न २६ करोड सहयोग 

तनहुँ, ६ असार : जिल्लाको ऋषिङ्गाउँपालिका–१ झापुटारस्थित निर्माणधीन तनहुँ जलविद्युत परियोजनाद्वारा विरुवा उत्पादन गर्न डिभिजन वन कार्यालयलाई २६ करोड आर्थिक सहयोग गरेको छ । करिव ४१७ हेक्टर वन क्षेत्र सो

लगानी बोर्डद्वारा एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत 

काठमाडौँ, ६ असार : लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले

पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध

पर्वत, ६ असार : गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ । आज बिहान पहिरो गएको हो

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो तीन दिन लगाएर पन्छाइयो 

चितवन, ६ असार : नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.