समाचार

शनिबारको मौसम पूर्वानुमान : मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १३ असार : मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र यसका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश भूभागमा

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते   

काठमाडौँ, १२ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो

हेटौँडा-कुलेखानी-काठमाडौँ सडक अनिश्चितकालका लागि बन्द   

हेटौँडा, १२ असार : हेटौँडा कुलेखानी हुँदै काठमाडौँ जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना

शुक्रबारको मौसम पूर्वानुमान : मेघगर्जन, चट्याङसहित भारी वर्षा सम्भावना

काठमाडौं, १२ असार : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेकोे छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक

कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं, ११ असार : कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा आँधीखोला-१ का एकजना पुरुष र चितवनका ५० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

बिहीबारको मौसम पूर्वानुमान : मध्यम वर्षाको  सम्भावना

काठमाडौं, ११ असार : मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ

विश्व बैंकले नेपाललाई दियो १२ अर्ब ऋण

काठमाडौं, १० असार : विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै

अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न मुलुकबाट नेपालीको ‘उद्धार’ उडान

काठमाडौँ, ९ असार : मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी

मंगलबारको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना

काठमाडौं, ९ असार : मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि

जीर्ण पोल मर्मतका लागि विद्युत् काटिने

काठमाडौं, ८ असार : नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.